जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’(भिडियोसहित)

  Tweet  काठमाडौं । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ५२ औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन् । ‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ … Continue reading जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’(भिडियोसहित)