गणेश थापालाई एन्फा अध्यक्षको हैयिसतमा काम नगर्न लेखाको निर्देशन

56
  •  
  •  
  •  

काठमाडौं, १२ असोज (ओएनएस) : अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष एवं सभासद गणेश थापालाई एन्फा अध्यक्षको हैसियतमा काम नगर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

आइतवार बसेको समितिले बैठकले एन्फामा भएको भनिएको अनियमितताका विषयमा समितिले छानविन गरिरहेको भन्दै थापालाई अध्यक्षका हैसियतमा काम नगर्न भनेको हो ।

थापा अध्यक्ष रहेको एन्फामा करोडौं रुपैंया हिनामिना भएको उजुरी परेपछि लेखा समितिले अहिल छानविन गरिरहेको छ । थापा भने राप्रपा नेपालको कोटामा सभासद भएका छन् ।


  •  
  •  
  •