कर चुक्ता गर्न ज्ञानेन्द्र शाह सकारात्मक

218
  •  
  •  
  •  

काठमाडौं १६ माघ ।
पूर्व राजपरिवारको स्वामित्वमा रहेको झापाको दमक स्थित हिमालय महालक्ष्मी टी गार्डेनले नगरपालिकालाई तिर्न बाँकि कर चुक्ता गर्न पूर्व राजा ज्ञानेन्द्र शाह सकारात्मक देखिएका छन् । चिया बगान भित्र रहेको ‘मिनी दरवार’ मा रहेका पूर्व राजा शाह र नगरपालिकाको टोलि बीच भएको छलफलमा उनले कर चुक्ता गर्न टी गार्डेन व्यवथापनलाई निर्देशन समेत दिएका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले उनलाई ‘मिनी दरवारमा’नै पुगेर कर तिर्न ध्यानाकर्षण गराएको हो । गार्डेनले एकीकृत सम्पत्ति कर लागू भएयताको कर तिरेको छैन । कारोबारबाट


  •  
  •  
  •