गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

  Tweet  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् । पोखरेल संविधानको १६८ (५) अनुसार शनिबार … Continue reading गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै