पृथ्वी सुब्बा गुरुङले पाएनन् विश्वासको मत

  Tweet  काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार विश्वासको मतका लागि भएको मतदानमा गुरुङको पक्षमा २७ मत खसेको छ भने विश्वासको विपक्षमा ३० मत खसेको छ । मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे … Continue reading पृथ्वी सुब्बा गुरुङले पाएनन् विश्वासको मत