गण्डकीको प्रदेश सभा बैठक आज, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

  Tweet  कास्की । गण्डकी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकीमा ६० जना प्रदेश … Continue reading गण्डकीको प्रदेश सभा बैठक आज, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने