गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ सय ५६ पुग्यो

283
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ ।

थपिएका नयाँ संक्रमितमा तनहुँका ७ जना र नवलपरासी पूर्वका १८ जना रहेका छन् । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


  •  
  •  
  •