गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

125
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँमा २, पर्वतका १, बाग्लुङमा २, म्याग्दीमा १, स्याङ्जामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या ११९९ पुगेको छ ।


  •  
  •  
  •