गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय १३ पुग्यो

353
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा लमजुङका ११ जना, कास्कीका १ र बाग्लुङका ५ जना हरेका छन् ।


  •  
  •  
  •