गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ४९ पुग्यो

  Tweet काडमाडौं । गण्डकी प्रदेशमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । नयाँ संक्रमितमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४, पर्वतका १३ र गोरखाका ६ मा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको प्रदेश क्षयरोग केन्द्र … Continue reading गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ४९ पुग्यो