नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

  Tweet  काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री हमालले विवादमा नफस्ने भन्दै आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर हमालले बुझाएको राजीनामा पत्र प्रधानमन्त्री देउवाले स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। … Continue reading नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत