गजल

336
  •  
  •  
  •  

शब्द : तारीफ गहतराज

आज खबर सुने उन्को सिउँदो भरीयो.

उन्ले घिर्ण गर्दा पनी पछी परीयो.

जन्म दिने बाउ आमा संसार नै भुली मैले पागल जस्तै उसलाई मायाँ गरीयो.

सिसा जस्तै रैछ तिम्रो मन आज थाहा पाए तोड्दा तिम्ले मायाँ मेरो भुईमै छरीयो.

जस्लाइ ठान्थे सर्बश्वम उस्कै तारीफ गर्दै हिन्थे आज उस्कै नजरमा जिउंदै मरीयो।


  •  
  •  
  •