गजल

447
  •  
  •  
  •  

तिमले मलाई छोड्यौ भने म त पागल हुन्छु भन्थेउ.
मलाई तिम्रो याद आउदा तिम्रै तस्बिर छुन्छु भन्थेउ.

नपाए नी तिम्रो हुन म यो जुनीमा कल्पनामै भए पनि मायाँको जाल बुन्छु भन्थेउ.

बल्झिदा यो मनमा तिमले बोलेका ति मिठा बात दुनियाको सामुपनि डाको छोडी रुन्छु भन्थेउ.

म प्यासीलाई गाह्रो भयो तिम्रो स्वार्थी मायाँ भुल्न निरन्तर यो आसुले मनको पिडा धुन्छु भन्थेउ।

शब्द /लेखक:तारीफ गहतराज


  •  
  •  
  •