प्रधानमन्त्रीसँग मुटु नै रहेनछ: गगन थापा

  Tweet कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। ९ औं / १० औं दिनमा ज्वरो खोकीलगायतका लक्षणसमेत देखिएकाले चिकित्सकहरुले केही दिन हेर्ने र त्यसपछि मात्रै अर्को परीक्षण गर्ने भन्नुभएको छ। कोरोनाको अर्को परीक्षण कुरिरहेको छु। मसहित बुबा, आमा, श्रीमती, छोरीलगायत नौं जना घरमा आइसोलसेनमा छौं। शुभेच्छा र आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई गाह्रो भएको … Continue reading प्रधानमन्त्रीसँग मुटु नै रहेनछ: गगन थापा