सरकारलाई देख्ने र सुन्ने गरी भनौँ‘सरकार अब अति भो’

  Tweet काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारलाई खबरदारी गर्न आम नागरिकलाई आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिए पनि सरकारले लापरबाही गरेको भन्दै उनले सरकारले सुन्नेगरी खबरदारी गर्न आह्वान गरेका हुन्। शुक्रबार सामाजिक सञ्जालहरूमार्फत् उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सबैले ;सरकार अब अति … Continue reading सरकारलाई देख्ने र सुन्ने गरी भनौँ‘सरकार अब अति भो’