विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनीः गगन थापा

  Tweet काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैरकानुनी भएका बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्विटरमा मेन्सन गर्दै थापाले अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी नबोक्न पनि सुझाएका छन् । ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो … Continue reading विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनीः गगन थापा