काँग्रेसका गगन थापा विजयी

262
  •  
  •  
  •  

काठमाडौं,२३ मंसिर (ओएनएस) :   काठमाडौ क्षेत्र नं ४ मा प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसका युवा नेता गगन थापा विजयी भएका छन् ।थापाले एमालेका युवा डा.नेता राजन भट्टराईलाई पराजीत गरेका छन् ।

थापाले २१५५८ ल्याए भने उनका प्रतिस्पर्धी भट्टराइले १८१४० मत प्राप्त गरेका थिए । थापाले भट्टराइको भन्दा ३ हजार वढी मत ल्याएर विजयी भएका छन् ।


  •  
  •  
  •