विद्यालय शिक्षाबारे गगन थापाको शिक्षामन्त्रीलाई १३ सुझाव(पूर्णपाठसहित)

32
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्थानीय सरकारसँगको समन्वयमा संक्रमण न्यून रहेका समुदायका विद्यालयहरू स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलसँग भेटी शैक्षिक संकटसँग जुध्न शिक्षा मन्त्रालयले ल्याएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा अझ थप गर्नुपर्ने केही सुझाव दिएको नेता थापाले जानकारी दिएका हुन्। उनले दिएका अधिकांश सुझाव विद्यालय शिक्षासँग सम्बन्धित छन्।

हेर्नुहोस् पूर्णपाठ

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here