फूलको मालालाई प्रोत्साहन गर्दै तुलसीपुर उपमहानगरपालिका

  Tweet काठमाडौं । पछिल्लो समय सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरु लोपहुँदै जान थालेका छन् । यस्ता फूलहरु लोपहुन थालेपछि विभिन्न चाडपर्व एव कार्यक्रमहरुमा प्लास्टिकको फूलका साथै खादाहरुको प्रयोग बढ्न थालेको छ । यसरी प्राकृतिक रुपमा फूल्ने फूलको अभाव हुन थालेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति … Continue reading फूलको मालालाई प्रोत्साहन गर्दै तुलसीपुर उपमहानगरपालिका