फ्रेन्च लिग कप फुटबलको उपाधि पीएसजीले जित्यो

  Tweet एजेन्सी । फ्रेन्च लिग कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हात पारेको छ । शुक्रबारराति भएको खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो । लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए । … Continue reading फ्रेन्च लिग कप फुटबलको उपाधि पीएसजीले जित्यो