फ्रान्समा आतंकवादी हमला, १ सय २० भन्दा बढीको मृत्यु

198
  •  
  •  
  •  

काठमडौं २८ कात्तिक (एजेन्सी) : फ्रान्सको राजधानी पेरिसमा आतंकवादी हमला हुँदा कम्तिमा १ सय २० जनाकोे मृत्यु भएको छ । दुर्घटनामा पेरिसको बाटाकालन कन्सर्ट हलमा हमला भएको छ । त्यहाँ ६० जना अहिले पनि बन्धन बनाइएका छन् । १०० भन्दा धेरैलाई हतियारधारीले बन्धक बनाएपछि युरोपियन मुलुक फ्रान्समा संकटकाल घोषणा गरिएको छ । फ्रान्सका सबै सीमा बन्द गरिएको छ । मृत्यु मारिनेको संख्या बढ्दो छ ।

राष्ट्रपति फÞ्रांस्वा ओलांदले राष्ट्रका नाममा सन्देश दिदै आपातकाल की घोषणा गरेका छन् । हतियारधारीले एकैपटक ठाउँ ठाउँमा आक्रमण गरेपछि युद्धकै स्थिति देखिएको वीवीसीले जनाएको छ । पेरिसका स्थाf2निय वासिन्दालाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ । फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल म्याचमा भइरहेको नजिकै विस्फोट भएको थियो । खेल हेर्न फ्रान्सका राष्ट्रपति समेत उपस्थित थिए ।

f1 f3


  •  
  •  
  •