एम्बुलेन्समा जन्मिए चम्ल्याहा

182
  •  
  •  
  •  

ambulanceदाङ, १६ कात्तिक (ओएनएस) : दाङमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । जिल्लाको धनौरी २ डाँडातिलवारीका रामप्यारी चौधरीले आज ४ छोरीको जन्म दिएकी हुन् ।

एम्बुलेन्सबाट कोहलपुर लैजाँदै गर्दा बाटोमा नै बच्चाको जन्म भएको हो । बच्चालाई कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखिएको छ । आमाको अवस्था भने सामान्य रहेको स्थानीय निमबहादुर भण्डारीले जानकारी दिए ।


  •  
  •  
  •