गोलमेच नभएपछिको गोलमाल ! (फोटोफिचर)

120
  •  
  •  
  •  

मंगलबार विहान साढे ८ बजे संविधानसभा भवनमा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने तयारी भएको थियो । तर, छलफल गर्ने एजेण्डामा विवाद भएपछि सम्मेलन हुन सकेन । एजेण्डामा विवाद भएपनि मुख्य तीन दल संविधान सभा भवन पुगेका थिए भने नेकपा–माओवादी नेतृत्वको मोर्चा माओवादी पार्टी कार्यालय बुद्धनगरमा भेला भएका थिए ।

उनीहरु सरकार र मुख्य दलले वेवास्था गरेको भन्दै आक्रोषित मुद्रामा समेत देखिन्थे । सम्मेलनमा नजाने निर्णयपछि नेकपा–माओवादी पार्टी कार्यालय ३३ दलका नेता भेला हुँद दृश्य यस्तो थियो ।

goal 1aaaaaaaa3

aa5
तस्वीर: हिम विष्ट /ओएनएस


aaa7 aaaaaaa2 aaaaaaaa


  •  
  •  
  •