टुडिखेलमा लडाई की फुलपाती बडाईं

77
  •  
  •  
  •  

राजधानीको सैनिकमञ्चमा तोप र बन्दुक पड्केको आवाज सुनिन थालेको छ । धेरैको जिज्ञासा हुनसक्छ देशभर वाढी पहिरोको विपत्तीको बेला सेना यो के गरी बसेको होला ?
राजधानीको सैनिकमञ्चमा बर्षैभरी हुने विभिन्न समारोहमा सैनिक कौशल देखाउन सेनाहरु अभ्यास गरिरहेका हुन् । दशैंको फलपाती,सैनिक दिवस,प्रजातन्त्र दिवस,घोडेजात्रामा सैन्य कला देखाउने परम्परा रहेको छ । हेरौ सोमबारबाट सैनिक मञ्चमा शुरु अभ्यासमा केही दृश्यहरु ः
तस्वीरहरु : (ओएनएस)

phulpati (6) phulpati (1) phulpati (2) phulpati (3) phulpati (4) phulpati (5)


  •  
  •  
  •