इद मुबारक …

256
  •  
  •  
  •  

मुस्लिम समुदायको चाड बकर इद अर्थात इदुल अज्हा आज मनाईदै छ । मुस्लिम धर्मावलम्बीका लागि बक्रा इद रमजान पछिको दोस्रो ठूलो चाड बकर ईद हो । बकर इदको अवसरमा मुस्लिम समुदायले नजिकको मस्जिद र इदगाहमा नमाज पढेर आ–आफनो घरमा कुर्वानी अर्थात बलि दिने गर्दछन् ।    बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

इस्लामी पात्रो हिजरी सम्बतको नवौं रमजनाल मुबारक महिनाभरि ब्रत बसेपछि इदउल फित्र मनाइन्छ भने १२ औं महिना जिल्हिज्जाको पहिलो हप्ता बकर इद मनाईछ । जिल्हिज्जा महिनाको ८ तारिखदेखि साउदी अरबमा हज शुरु हुन्छ । बरक इकको अवरमा राजधानीको रत्नपार्कस्थित जामे मस्जिदमा प्रार्थना गर्दै मुस्लिम धर्मालम्बीहरु ।

तस्वीर : ओएनएस

_AKD2414 _AKD2297 _AKD2308 _AKD2310 _AKD2318 _AKD2320 _AKD2346 _AKD2352 _AKD2354 _AKD2366 _AKD2375 _AKD2380 _AKD2388 _AKD2410


  •  
  •  
  •