कांग्रेसको चियापान !!!

77
  •  
  •  
  •  

नेपाली कांग्रेसले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा मंगलावर पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्यो ।  कार्यक्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् पार्टीका महामन्त्री प्रकाशमान सिंह, अर्का महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीका तर्फबाट शुभकामना प्रदान एवं स्वागत गरेका थिए । कार्यक्रममा अधिकांश दलका शीर्ष नेताहको उपस्थिति रहेको थियो ।

तस्वीर : ओएनएस

_AKD2553 _AKD2572 _AKD2581 _AKD2596 _AKD2605 _AKD2619 _AKD2639 _AKD2645 _AKD2666 _AKD2687 _AKD2696


  •  
  •  
  •