अलविदा जनकवि केशरी

111
  •  
  •  
  •  

जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि उनको शव प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ । प्रज्ञा प्रतिष्ठानमा राखिएको थापाको पार्थिव शरीरमा प्रधानमन्त्री, राजनीतिक दलका नेता, कलाकार, सर्वसाधारणले उनीमाथि अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । तस्वीर : ओएनएस

_AKD3885

_AKD3927 _AKD3755 _AKD3762 _AKD3816 _AKD3830 _AKD3858 _AKD3865 _AKD3871
_AKD3905
_AKD3913


  •  
  •  
  •