राजधानीको भृकुटीमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेशनस्थलमा कार्यकर्तालाई प्रवेश गर्न नदिएपछि आक्रोशित बनेका कार्यकर्ताले महाधिवेशनस्थल बाहिर निकै विरोध गरे ।
विरोधमात्रै गरेनन, हातमा फलामको रड लिएर जाइलागे ।
महाधिवेशनस्थलमा रहेको मुख्य प्रवेशद्वार नै तोडफोड गरेका छन् । उनीहरुले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका उपाध्यक्ष वामदेव गौतम विरुद्ध चर्का नारावाजीसमेत गरे । उक्त दृष्य यस्तो थियो ।
तस्वीर कविन अधिकारी (ओएनएस)