एमालेको महाधिवेशनस्थलमा यस्तो देखियो

434
  •  
  •  
  •  

अहिले राजधानीमा एमालेको नवौं महाधिवेसनको सरगर्मी छ ।

नेतृत्वको हानथापबीच दिनभर नेताहरुबीच बाक्लो वार्ता प्रक्रिया चलिरहेको छ ।

आज एक गुटको भेलामा पुगेको नेता अर्को दिन अर्कै नेताको भेलामा पुग्दा नेतृत्व हानपाथ अझ पेचिलो बन्दै गइरहेको भान पर्न थालेको छ ।

नेताहरुबीच कोठरीमा हुने वार्ता त कस्तो होला थाहा भएन तर बुधबार सार्वजनिक समारोहमा नेता–नेताबीचको कानेखुशी वार्ता चाँही यस्तो थियो ।

1 2 3 4 5 6 7 8 9 11 12 13


  •  
  •  
  •