राजधानीमा २२ दलको ‘शक्ति’प्रदर्शन(फोटो फिचर)

122
  •  
  •  
  •  

काठमाडौँ, ३१ असोज (ओएनएस) : सहमतिबाटै संविधान जारी गराउन दबाब दिने उद्देश्यले राजधानीको खुलामंचमा विरोध सभाको आयोजना गरेको छ । सभामा नेताहरुले सहमतिबाटै पहिचान सहितको संघीयता र संघीयतासहितको संविधान बनाउन दबाब दिने बताएका थिए ।

संवाद समितिलाई सहमति गर्न दिएको अन्तिम दिन उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वका गरेका प्रचण्ड भने दिनभरजसो २२ दलीय गठबन्धनको मोर्चामा सहभागी भए ।
शब्द्ध र तस्वीर : ओएनएस22 dal (1) 22 dal (2) 22 dal (3) 22 dal (4) 22 dal (5) 22 dal (6) 22 dal (7) 22 dal (8) 22 dal (9) 22 dal (10) 22 dal (11) 22 dal (12) 22 dal (13)


  •  
  •  
  •