पूर्वएआईजी शाह सरकारको सुरक्षा सल्लाहकार नियुक्त

237
  •  
  •  
  •  

surendra_ shah
काठमाडौं, १९ साउन (ओएनएस) : सरकारको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।

विहीबार बसेको मन्त्रीपरिषदको बैठकले गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो । 

उनी पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै रिटायर्ट भएका थिए । उनी अब गृहमन्त्रालयमा सुरक्षा विज्ञको रुपमा काम गर्नेछन् ।


  •  
  •  
  •