गोल गर्ने खेलाडी भन्दा श्रीमतीको चर्चा बढि (फोटोफिचर)

150
  •  
  •  
  •  

काठमाडौं, १७ असार (एजेन्सी) । ब्राजिलमा जारी विश्वकप फुटबलको ज्वरो उच्च विन्दुमा छ । नक आउट चरणमा खेल भइरहेका बेला गोल गर्ने फुटबलर भन्दा उनका श्रीमतीको चर्चा बढि छ ।
सोमबार रातीको भएको खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पाखा लगाउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गर्यो । सो खेलमा फ्रान्सका डिफेन्डर ब्याकरी सांगाकी मोडल श्रीमती लुदविनो फ्रान्सको जर्सीमा मैदान थिइन् । त्यसतै मिडफिल्डर रियो मौबाकी पत्नी इलोडिए पनि फ्रान्सको जर्सीमै दर्शकदिघामा बसेकी थिइन् ।

3 4 5 6 7 8 9 10- 11


  •  
  •  
  •