काठमाडौं, ३१ जेठ (ओउनएस) : विश्व कप फुटबलको चर्चा विश्वभर नै चलिरहेको छ । विश्वकप आयोजना हुने र खेल्ने देशहरुमा मात्र होइन अरुलाई पनि यसले तताएको छ । आफूले सर्मथन गर्ने देशको जर्सी लाएर सदासयता देखाउनेहरु पनि कम छैनन् । नेपालका केही सेलिब्रेटीको फुटबल क्रेज तस्बिरमै हेर्न सकिन्छ ।
मलिना जोशी
प्रियङका कार्की
अर्चना देलाल
बादल प्रसाई
बिमल अधिकारी
दिपकराज गिरी र दिपाश्री
केकी अधिकारी
खुश्बु खडका
ज्योती काफ्ले र उत्तम केसी
तस्बिर : फेसबुक र नमस्ते फिल्मी अनलाइन