फुटबलको कस्तो क्रेज, छातिमै मेसीको तस्बिर बनाइन् नतालियाले

335
  •  
  •  
  •  

काठमाडौं २९ असार (ओएनएस) : भारतिय मोडल एवम् अभिनेत्री नतालिया कोझेनोवलाई विश्वकपको रन्कोले खुबै छोएको छ । अर्जेन्टिनाको खुलेर समर्थन गर्ने उनी फूटबल किङ मेसीको फ्यान हुन् ।

मेसी प्रति आफ्नो माया र सर्मथन देखाउदै नतालियाले बिशेष फोटोसुट गरेकी छन् । उनी भन्छिन्, ‘म फुटबलको फ्यान हु । त्यसमा पनि अर्जेन्टिना एकदम मनपर्छ । मेसीले फुटबल खेल्दा लाग्छ उनी जादु गर्दैछन् ।’ फुटबलप्रति समर्पित उनको फोटोसेसन हेरौ —

nata 2nata 3nataliya 6

एजेन्सीको सहयोगमा

 


  •  
  •  
  •