जर्मन खेलाडीलाई जर्मनी फ्यानले यसरी गरे स्वागत (फोटोफिचर)

117
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (एजेन्सी) । विश्वकप फुटबल २०१४ जर्मनीले उपाधी कब्जा गरेसँगै ब्राजिलमा सम्पन्न भएको छ । अर्जेन्टिनालाई १–० गोल अन्तरले गत सोमबार बिहान पराजित गर्दै उपाधीसहित जर्मनी आफ्नो घर फर्केको छ ।

जर्मनीमा खेलाडीहरूलाई जर्मन फ्यानहरूले भव्य स्वागत गरेका छन् । अर्जेन्टिनालाई पराजित गर्दै २४ वर्षपछि उपाधी हासिल गरेको जर्मन टोलीलाई बर्लिन विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

 

1 2 3 4


  •  
  •  
  •