एशियाडमा नेपाल फेरि पराजीत, ५ गोल खायो

82
  •  
  •  
  •  

काठमाडौं १ असोज (ओएनएस) : १७ औं इन्चोन एशियाडमा नेपाल दोस्रो पटक पनि पराजीत भएको छ । यु–२३ फुटबल टोली कुवेतसँग ५–० गोलले पराजित भएको छ। खेलको १९ औं मिनेटमा कुवेतका अलाहमदनले गोल गर्दा नेपाली टोली पछि परेको हो। पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी इराकसँग पराजीत नेपाल बुधवार कुवेतसँग पराजीत भयो ।
समूह चरणको अन्तिम खेलमा नेपालको भेट जापानसँग हुनेछ।


  •  
  •  
  •