पत्रकार महासंघ चुनावः ५५ प्रतिशत मत खस्यो

38
  •  
  •  
  •  


काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । प्रत्यक्ष निर्वाचन मार्फत केन्द्र, प्रदेश र जिल्ला शाखाहरुमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा देशभरीबाट दिउँसो २ बजेसम्ममा ५५ प्रतिशत मत खसेको नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था रहेको समितिले जनाएको छ ।


  •  
  •  
  •