पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

  Tweet  काठमाडौं । नेपाल पत्रकार महासङ्घको आज निर्वाचन हुँदैछ । सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ हुन लागेको हो । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका … Continue reading पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै