पहिलो महिला राष्ट्रपति…(फोटोफिचर)

250
  •  
  •  
  •  

काठमाडौँ, १२ कात्तिक(ओएनएस) : बुधबार भएको राष्ट्रपति मतदानबाट नेपालले पहिलो महिला राष्ट्रपति पाएको छ । नेपालको दोस्रो राष्ट्रपतिका रूपमा एमालेकी उपाध्यक्ष विद्या भण्डारी निर्वाचित भएकी हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरूङलाई पराजित गरेकी हुन् । निर्वाचित भएपछि विद्यालाई सत्तारूढ दलका शीर्ष नेतालगायत सबैले बधाई दिएका थिए ।

राष्ट्रपतिका लागि आवश्यक रहेको २ सय ९९ मतभन्दा बढि मत अर्थात् ३ सय २७ मत ल्याएर राष्ट्रपतिका लागि नयाँ बानेश्वरको व्यवस्थापिका संसद भवनमा भएको मतदानबाट निर्वाचित भएकी हुन् । उनका प्रतिद्धन्दी कुलबहादुर गुरूङले २ सय १४ मत प्राप्त गरेका थिए ।vidhya bhandari become president (5)vidhya bhandari become president (6)

vidhya bhandari become president (1) vidhya bhandari become president (2) vidhya bhandari become president (3) vidhya bhandari become president (7) vidhya bhandari become president (8) vidhya bhandari become president (9)


  •  
  •  
  •