देशभरका फिल्म हल खुल्ला

71
  •  
  •  
  •  

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल बिहीबारदेखि खुलेका छन्। काठमाडौं, पोखरालगायत ठूला सहरका मल्टिप्लेक्सले बिहीबार अंग्रेजी चलचित्र प्रदर्शन गरेर हल पुनः सञ्चालन गरेका हुन्।
देशभरि खुल्ने हलले बिहीबार हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शन गरेका छन् ।

यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टु डाइ’ प्रदर्शन हुँदै छन्।


  •  
  •  
  •