फिफा विश्वकप छनोटः नेपाल र कुवेतको खेल भुटानमा

  Tweet काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने तय भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले खेल खेलाउनका लागि नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको बताएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गतेका … Continue reading फिफा विश्वकप छनोटः नेपाल र कुवेतको खेल भुटानमा