काठमाडौंमा प्रतिआना ७ हजार !

136
  •  
  •  
  •  

काठमाडौं २८ कात्तिक ।
सरकारले काठमाडौं उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्याङकन तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङकन गरेपनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको छ ।
सरकारले काठमाडौंको केशरमहलद्धारदेखि पश्चिम ठमेल हुँदै क्षेत्रपाटीचोकसम्म, इन्द्रचोक, हनुमोनढोका, असन, जमल, माइतीघर, सिंहदरबार पश्चिम गेट कमलादी, सुन्धारा न्यूरोड सुन्धारा लगायतका स्थानको जग्गाको मूल्य प्रतिआना ४० लाख सम्म तोकेको छ ।
कारोवारबाट


  •  
  •  
  •