यामाहाको विजय यत्रा

127
  •  
  •  
  •  

काठमाडौं, १४ भदौ (ओएनएस) ःयामाहाको नेपालस्थित आधिकारिक विक्रेता मोरङ अटो वक्र्स इण्टरप्राइजेजले दशै तथा तिहारको अवसर पारेर ‘यामाहा विजय यात्रा’ योजना सञ्चालनमा ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले प्रत्येक यामाहा मोटरसाइकल किन्दा १० हजार र यामाहा स्कुटर किन्दा ८ हजार रुपैयाँ नगद प्राप्त गर्न सकिनो कम्पनीले जानकारी दिएको छ ।

साथै हरेक हप्ता लक्की ड्र मार्फत भाग्यशाली दुईजना विजेताले क्रमशः १ लाख ५० हजार प्राप्त गर्न सक्नेछन् । हप्तामा ४ जना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •