असोजमा मात्र १० जना महिलाको हत्या

176
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक (ओएनएस) : महिला अधिकारको मुद्दाहरु जतिसुकै उठेपनि नेपालमा महिला हिंसा हटेको छैन ।

ओरेक नेपालले हालै प्रकाशन गरेको मासिक प्रतिवेदन अनुसार गत असोजमा मात्र  १० जना महिलाको हत्या भएको छ । सो अवधिमा २ सय ५३ जना महलिामाथि हिंसा भएको छ ।

प्रतिवेदन अनुसार सवै भन्दा धेरै महिला आफन्तबाट हिंसामा परेको छ । त्यस्तै असोजमा १ सय ५० महिलामाथि घरेलु हिंसा भएको छ ।  १ महिनामा १० महिलाको हत्या भएको छ ।


  •  
  •  
  •