१६ दिने अभियानमा फकोफनले जनचेतनामूलक कार्यक्रम गर्दै

  Tweet  काठमाडौं । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल(फकोफन) यस वर्ष पनि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । अध्यक्ष भारती पाठकद्वारा जार विज्ञप्तिमा भनिएको छ, ‘यस महासंघले सधै झै यो वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी मनाउन गइरहेका … Continue reading १६ दिने अभियानमा फकोफनले जनचेतनामूलक कार्यक्रम गर्दै