गोकर्णमा श्राद्ध गर्नेहरूको भीड (फोटोफिचर)

176
  •  
  •  
  •  

काठमाडौं । सोमबार कुशे औंसि । बाबुको मुख हर्नेे दिन । यस दिन बाबु हनेहरुले बाबुलाई मिस्ठान्न खुवाएर मुख हेर्छन भने टाढा रहेकाहरुले सम्झन्छ । जसका बाबुको स्वर्गाहरण भइसकेको छ उनीहरु बाबुको सम्झनामा श्राद्ध गर्छन । यसै अवसरमा राजधानीको गोकर्णस्थित गोकणेश्वर मन्दिरमा श्राद्ध गर्नेहरुको भीड लाग्यो ।

तस्वीरहरु : ओएनएसन्युज

_AKD5165 _AKD5023 _AKD5036 _AKD5043 _AKD5069 _AKD5077 _AKD5079 _AKD5099 _AKD5130 _AKD5157


  •  
  •  
  •