एमालेको नवौं महाधिवेशनमा तनाव (फोटोफिचर)

321
  •  
  •  
  •  

एमाले जारी नवौं महाधिवेशनको बन्दसत्र सुरु हुने बेलामा वितरण गरिएको एमाले युवा नेता राजेन्द्र राईले लेखेको लेखप्रति विरोध जनाउँदै नेता केपी शर्मा ओली समूहले महाधिवेशनमा नाराबाजी गरेका छन् । कितावको अंशमा केपी ओलीको स्वास्थ्य विग्रीएकाले अध्यक्ष बनाउन हुन्न भन्ने लेखिएको छ । केपी पक्षीय कार्यकर्ताले उक्त पुस्तक नै च्यातिदिएका छन् ।

 

_AKD4778

_AKD4799

 

_AKD4794

 

 

 

 

_AKD4784

 

 

 

 

 

 

 

 

 


  •  
  •  
  •