काठमाडौं ५ असार (ओएनएस) : माजिक सञ्जाल साईट फेसबुकमा समस्या आएको छ । दिउँसो पौने २ बजेपछि फेसबुकमा नै बन्द भएको छ । बरिव आधा घण्टा बन्दभएपछि फेरि चलेको छ । बन्दका क्रममा माफ गर्नुहोस्, केही गलत भयो भन्ने सूचनासँगै छिट्टै समाधान हुने फेसबुकले बताएको थियो । कारण खुलाएन । मासिक करिब एक अर्ब ३१ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।