बुधबारको विदेशी मुद्राको विनिमयदर

68
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ४१ पैसा तोकेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ । मंगलबार खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।

आज बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २० पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा रहेको थियो ।
रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ०४ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबार खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ १७ पैसा रहेको थियो ।
हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर


  •  
  •  
  •