आइतबारको विदेशी मुद्राको विनिमयदर

182
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्रबैंकले आइतबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ ।

ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४२ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ ।

आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा पुगेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

 


  •  
  •  
  •